क्राईम ब्यूरोमहेन्द्रनगरका ईन्सपेक्टर कुशवाहाको नेतृत्वमा ४०० लिटर मदिरा नष्ट
विनय कुमार यादव | जनकपुरधाम, २ साउन । धनुषा प्रहरीले बुधबार प्रहरीले ४०० लिटर अबैद्य मदिरा नष्ट गरेका छन् । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको विभिन्न समयमा विभिन्न वडाहरुबाट बरामद गरेको अबैद्य मदिराहरु बुधबार नष्ट पारिएको हो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक अरुण कुशवाहाको नेतृत
८ वर्ष अगाडि · क्राईम ब्यूरो












