न्यूज हाईलाईटखुर्शीदको परिवारलाई गृहमन्त्रीको १० लाख, हत्यारा चाडै पक्राउ गर्ने आश्वासन
न्यूज ब्यूरो, सुनसरी । अज्ञात समूहको गोलि प्रहारबाट असोज ४ गते हत्या भएका खुर्शीद आलमको परिवारले सरकारले निर्णय गरेअनुसार १० लाख रुपैयाँ पाएको छ । आइतबार खुर्शीदको परिवारलाई भेट्न हरिनगर गाउँपालीका स्थित भुटाहा आएका गृहमन्त्री रामबहादुर थापाले खुर्शीदकी श्रीमती खोदिजा बेगमलाई १० लाख रुपैयाँ बराबरको
८ वर्ष अगाडि · न्यूज हाईलाईट












