क्राईम ब्यूरोमहोत्तरीको भंगाहा नपाका मेयरले लेखापाललाई हाने थप्पड
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा कार्यरत कर्मचारी लेखापाल उपर थप्पड प्रहार भएको छ । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले लेखापाल कर्मचारीमाथि हातपात गरेको हो । नगरपालिकामा कार्यरत लेखापाल कर्मचारी पवन अधिकारीमाथि मेयर साहले थप्पड प्रहार गरेका छन् । नगरपालिकाको आर्थिक वर
८ वर्ष अगाडि · क्राईम ब्यूरो












