प्रमुख समाचारराजधानीमा विद्यालय कर्मचारीहरु १० दिनदेखि रिले अनसनमा, मन्त्री भन्छन् - वार्ता गर्छौ !
न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न माग राखी आन्दोलनमा उत्रेका विद्यालय कर्मचारीहरु विगत १० दिनदेखि रिले अनसन बसेपनि सरोकारबालाहरुको ध्यान गएको छैनन् । गत भदौ ३१ गतेदेखि नै निरन्तर आन्दोलनमा रहेका समुदायिक विद्यालयका कर्मचारी आन्दोलन परिचालन समितिले गएको १० दिनदेखि निरन्तर रिले अनसन समेत बसेका छन् । स
८ वर्ष अगाडि · प्रमुख समाचार












