गाउँ / समाजशिक्षकहरुको तलबभत्ता चाँडै उपलब्ध हुन्छ : मेयर यादव
न्यूज ब्यूरो, जनकपुरधाम । तलबभत्ताको माग राख्दै आन्दोलनरत शिक्षकहरुको तलबभत्ता चाँडै उपलब्ध गराउने प्रतिवद्धता नगरका मेयरले गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिल कुमार यादवले शिक्षक, कर्मचारीहरुको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन् । तलबभत्ताको माग गर्दै सोमबार नगर
७ वर्ष अगाडि · गाउँ / समाज












