गाउँ / समाजमधेसको अखाडामा जम्दै मधेसी पहलवानहरु
विनय कुमार यादव, धनुषा । मधेस र मधेसीको पहिचानको रुपमा स्थापित पहलवानी पुन मधेसको विभिन्न अखाडामा जम्न थालेको छ । लोप हुने अवस्थामा रहेपनि केही दिन यता तराई मधेसको विभिन्न जिल्लाहरुमा पहलवानी खेललाई भने प्राथमिकताका साथ स्थान दिन थालेपछि मधेसी पहलवानहरुको भविष्य फेरी अखाडामा जम्दै गरेको देखिएको छ ।
७ वर्ष अगाडि · गाउँ / समाज












