प्रमुख समाचारविवाहपँचमीको आज अन्तिम दिन, अयोध्याका जन्ती बिदाई गरिँदै
न्यूज ब्यूरो, जनकपुरधाम । एक सातासम्म मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज (विहिबार) रामकलेवा अर्थात् जन्ती (बाराती) बिदाई गरिदै छ । पौराणिक परम्परा अनुसार अयोध्याबाट आएका जन्तीलाई विवाह पश्चात् बिदाई गर्ने परम्परा अनुरुप आज रामकलेवा मनाइँदै छ । विधि विधान अनुसार रामकलेवामा अयोध्याबाट
७ वर्ष अगाडि · प्रमुख समाचार












