ब्यूरो अपरेशनप्रहरीचौकीकै अगाडी दारु भठ्ठी !
न्यूज ब्यूरो,जनकपुरधाम । धनुषा प्रहरीले एकातर्फ अवैद्य मदिरा भठ्ठी नष्ट र मदिरामुक्त जिल्ला बनाउन लागेको अभियान चलाइरहँदा प्रहरीकै मिलोमत्तोमा प्रहरीचौकीके अगाडी भठ्ठी सँचालन गरिएको छ । ईलाका प्रहरी कार्यालय ढल्केवरको मातहतमा रहेको प्रहरी चौकी उमाप्रेमपुरको १० मिटर ठयाक्क सामुन्नेमै भठ्ठी सँचालन गरी
७ वर्ष अगाडि · ब्यूरो अपरेशन












