ब्यूरो-रिपोर्टरविवाहपञ्चमीका श्रद्धालुलाई निःशूल्क भोजन
न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीमा बाहिरबाट आएका श्रद्धालुहरुलाई जनकपुरधाममा निःशुल्क (फ्रि) भोजनको व्यवस्था गरिएको छ । विवाहपञ्चमी महोत्सवमा देशविदेशबाट आएका श्रद्धालु यात्रुगणलाई सहजताको दृष्टिकोण तथा सेवा भावले जनकपुरको भानुचोक र शिवचोकको बीचमा ( अमेरिकन कम्यूट
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












