गाउँ / समाजधनुषामा गुणस्तरी शिक्षाको लागि 'अभिभावक भेला'
न्यूज ब्यूरो, पुस १ गते । समुदायिक विद्यालयको शैक्षिक गुणस्तरियता बढाउनको लागि आईतबार अभिभावकहरुसँग सल्लाह सुझाव लिइएको छ । धनुषाको बिदेह नगरपालिका अन्तर्गत गिद्धाबेलापटीस्थित रहेको जनता नमूना प्राविधिक माध्यमिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि अभिभावक भेला सम्पन्न भएको हो । भेलामा जनता नमूना प्रा
७ वर्ष अगाडि · गाउँ / समाज












