न्यूज हाईलाईटधनुषामा आमाले नै खुवाइन दुई छोरालाई विष , आफैँ पनि खाइन
जनकपुरधाम, ११ पुस । धनुषामा आफ्नी आमाले नै आफ्ना दुई कलिला छोरालाई विष खुवाएर आफू पनि विष खाएकी छन् । धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका वडा नं. १ सोनामाइ खजुरी टोल बस्ने रिना देवी यादवले घरायसी विवादका कारण आफ्नै छोराहरुलाई विष खुवाएर आफू पनि आत्महत्या गर्ने प्रयास गरेकी हुन् । आमाले नै विष खुवा
७ वर्ष अगाडि · न्यूज हाईलाईट












