मनोरञ्जनप्रसिद्ध अभिनेता कादर खान भेन्टिलेटरमा , दिमाग काम गर्न छोडयो
मुम्बई , १३ पुस । बलिवुड सिने जगतका प्रसिद्ध अभिनेता एवम् कमेडियन एक्टर कादर खानको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । अभिनेता खानलाई क्रिटिकल कँडिशनमा अस्पतामा भर्ती गरिएको भारतीय सँचारमाध्यमहरुले उनको छोरालाई उदृत गर्दै समाचार प्रकाशित गरेको हो । स्वास्थ्य अवस्था खराब भए
७ वर्ष अगाडि · मनोरञ्जन












