प्रमुख समाचारयी हुन् एसईईको प्रश्नपत्र 'आउट' गर्ने शिक्षक र प्रहरीसहित ६ जना !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा एसईई परीक्षाको प्रश्नपत्र आउट गर्ने ६ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ । विज्ञान र सामाजिक शिक्षा गरी दुई विषयका प्रश्नपत्र परीक्षा हुनुअगावै सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएका १ शिक्षकसहित ६ जनालाई सीआईबीले आज (बिहिवार) सप्तरीमा
७ वर्ष अगाडि · प्रमुख समाचार












