क्राईम ब्यूरोमोनाष्टिकमा लागू औषध दुव्र्यसनी विरुद्ध बोले वक्ताहरु
न्यूज ब्यूरो, जनकपुरधाम । दिनानुदिन बढदै गएको लागू औषध दुव्र्यसनी विरुद्ध जनकपुरका अगुवाहरुले आवाज उठाएका छन् । जनकपुरको मोनाष्टिक स्कूलमा शनिबार आयोजना गरिएको लागू पदार्थ दुव्र्यसन सम्बन्धी युवा अभिमुखिकरण गोष्ठी कार्यक्रममा सरोकारबालाहरुले किशोरहरुमा देखिएको लागू औषधप्रतिको नाकारात्म बानीलाई चेतना
७ वर्ष अगाडि · क्राईम ब्यूरो












