प्रमुख समाचारडा. सिके राउत ग्राउन्ड जिरोमा, हावाहुरी पीडितलाई भेटेर के भने ?
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत हावाहुरी प्रभावित क्षेत्रको ग्राउन्ड जिरोमा पुगेका छन् । बिनासकारी दैविक प्रकोपबाट प्रभावित पीडितहरुको अवस्था बुझ्न डा. राउत मंगलबार स्थलगत अनुगमन गरेका हुन् । आइतबार राती आएको भीषण हुरीबाट अपूर्णीय क्षति ब्यहोरेका बारा, पर्सा लगायतका जिल
७ वर्ष अगाडि · प्रमुख समाचार












