प्रमुख समाचारदानवताको पराकाष्ठा : सिरहामा एक महिलालाई मट्टीतेल छर्केर जलाइए, अवस्था गम्भीर !
न्यूज ब्यूरो, सिरहा । सिरहामा एक महिलालाई जिउँदै मट्टीतेल छर्केर आगो लगाइएको छ । घरायसी विवादमा बिहीवार सिरहाको कल्याणपुर नगरपालिका ८ अरङकी २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई जीउमा आगो लगाएर जलाइएको हो । आगोले कञ्चनकी शरीरको ८० प्रतिशत भाग जलेको छ भने उनको अवस्था अहिले गम्भीर रहेको जनाइएको छ । बिही
७ वर्ष अगाडि · प्रमुख समाचार












