स्वास्थ्य ब्यूरोनारायणी अस्पतालमा 'किलिया मेशिन' विग्रेपछि विरामीहरु मर्कामा
न्यूज ब्यूरो, वीरगन्ज । नारायणी अस्पतालमा थाइराइड चेकजाँच गर्ने किलिया मेशिन विग्रेको कारण विरामीहरु मर्कामा परेका छन् । नारायणी अस्पतालमा आएका विरामीहरुलाई थाइराइड, हार्मोन, ट्युमर मार्कर चेकजाँच गर्न चिकित्सकहरुले भनेपछि यि सबै चेकजाँच गर्ने मेशिन ‘किलिया मेशिन’ विग्रेर प्रयोगशालामा थन्केको कारण स
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो












