किन हुन्छ यस्तो ?मधेशका यी दिग्गज कलाकार जीवन र मृत्यूसँग लडदै , सहयोगको लागि कुर्दै !
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको एक दिग्गज कलाकार अहिले जीवन र मृत्यूसँग अस्पतालमा संघर्ष गरिरहेका छन् । कुनै पनि सभ्यताको भाषा, कला, संस्कृतिलाई जोगाउने कार्यमा कालाकारहरुको महत्वपूर्ण भूमिका हुन्छ । आफू दुःखको भूमरीमा फसेपनि कलाकार भने अरुलाई मनोरञ्जन दिने, हसाउने वा रुवाउने कार्यमा तल्लिन नै हुन्
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?












