प्रमुख समाचारहावाहुरी अपडेट : 'भौतिक क्षति बाहेक हावाहुरीले कसैको मृत्यू भएको छैन' !
न्यूज ब्यूरो, जनकपुरधाम । आईतबार (आज) एकाविहानै आएको हावाहुरीबाट धनुषामा मानवीय क्षति नभएको धनुषा प्रहरीले पुष्टि गरेको छ । हावाहुरीका कारण दुईजनाको मृत्यू भएको खबर सामाजिक सँजाल आएपछि धनुषा प्रहरीले हुरीमा परी कसैको पनि मृत्यू नभएको र बिरामीका कारण दुईजनाको मृत्यू भएको जनाएको छ । धनुषाको नगराईन नगर
७ वर्ष अगाडि · प्रमुख समाचार












