न्यूज हाईलाईटजनमत पार्टीको १ करोड वृक्षारोपन अभियान : मधेशको विभिन्न स्थानमा वृक्षारोपन
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशको विभिन्न स्थानमा वृक्षारोपन गरेर वातावरण दिवस मनाएका छन् । विश्व वातावरण दिवसको अवसर पारेर जनमत पार्टीका अध्यक्ष डा. राउतसहित विभिन्न जिल्ला तथा स्थानमा रहेका उनका कार्यकर्ताहरुले पनि वृक्षारोपन गरेका हुन् । डा. राउतको नेतृत्वमा ज
७ वर्ष अगाडि · न्यूज हाईलाईट












