आर्थिक ब्यूरो'नेपाल जस्तो देशलाई विकास गर्न धेरै समय लाग्दैन्, उत्पादनमा ध्यान दिन जरुरी छ'
नेपालमा सरकारले अहिले ‘सम्बृद्ध नेपाल, सुखि नेपाली’ भन्ने नाराका साथ आफ्नो हरेक बजेट कामहरु गरिरहेको छ । सरकारका धेरै कार्यक्रमहरु बिकास लक्षित भनि चलिरहेको बिभिन्न माध्यमबाट हामीहरुलाई थाहा भैरहेको हुन्छ । नेपाल देशमा कैयांै पटक सरकार परिवर्तन भए, सबै राजनितिक दलहरुले बिकासलाई पहिलो प्राथमिकतामा रा
७ वर्ष अगाडि · आर्थिक ब्यूरो












