प्रमुख समाचारधनुषामा दुःखद घटना : नमाज पढाउन गएका मौलबीको करेन्ट लागेर मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । नमाज पढाउन गएका धनुषाका एक मौलबीको करेन्ट लागेर मृत्यू भएको छ । मुस्लीम धर्मावलम्बीहरुको आस्थाको पर्व इल उल फितरको मौकामा नमाज पढाउन गएका धनुषाको सबैला नगरपालिका वडा नं. ८ ठिल्ला भठिहन टोल बस्ने मो. हकिम राईनको करेन्ट लागेर मृत्यू भएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ
७ वर्ष अगाडि · प्रमुख समाचार












