देश कालसिरहामा चट्याङ लागेर १ युवकको मृत्यू !
न्यूज ब्यूरो, सिरहा । सिरहामा चट्याङ लागेर एक युवकको मृत्यू भएको छ । सिरहाको अर्नमा गाउँपालिका ३ का २२ वर्षीय बिजुली महराको चट्याङ् लागेर मृत्यू भएको हो । महराको आज (मंगलबार) दिउँसो १ बजेको समयमा खेतमा काम गरिरहेको अवस्थामा चट्याङ् लागेर मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । चट्याङ् लागेर उनको खेतमै
७ वर्ष अगाडि · देश काल












