आर्थिक ब्यूरोनयाँ करनीतिको विरोधमा धनुषाका व्यापारीहरु सडकमा
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले ल्याएको कर नीतिको विरोधमा धनुषाका व्यापारीहरु सडक तताएका छन् । नयाँ कर नीतिको विरोधमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्ननगरका व्यापारीहरुले आईतबार विरोध ¥याली निकालेका छन् । क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरको अगुवाइमा निकालिएको विरोध ¥
७ वर्ष अगाडि · आर्थिक ब्यूरो












