गाउँ / समाजधनुषा प्रहरीद्धारा ७२३ लिटर अवैद्य मदिरा नष्ट
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीद्धारा भारी मात्रामा अवैद्य मदिरा नष्ट गरिएको छ । समुदाय– प्रहरी साझेदरी कार्याक्रम अन्तर्गत मँगलबार जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको वडा प्रहरी कार्यालय मुजेलिया धनुषाद्धारा ७ सय २३ लिटर अवैद्य मदिरा नष्ट गरिएको हो । चाडपर्वको बेला विभिन्न समयमा बिभिन्न मदि
६ वर्ष अगाडि · गाउँ / समाज












