क्राईम ब्यूरोरौतहट बमकाण्ड : आलमलाई जन्मकैद हुनसक्ने ?
न्यूज ब्यूरो, रौतहट । बम विस्फोटमा भएका घाइतेलाई जिउँदै इँटाभट्टामा पोलेर मारेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध लागेको सामूहिक नरसंहारको कसुर प्रमाणित भए जन्मकैदसम्मको सजाय हुने भएको छ । ज्यानसम्बन्धी मुद्दा प्रमाणित भए जन्मकैद, ज्यान मार्ने उद्योगको कसुर प्रमाणित भए १०
६ वर्ष अगाडि · क्राईम ब्यूरो












