न्यूज हाईलाईटसप्तरीमा सात फिट लामो अजिंगर भेटियो
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा सात फिट लामो अजिङ्गर फेला परेको छ । सप्तरीको दक्षिण पूर्वी तिलाठी कोइलाडी गाउँपालिका १ खरोखोलामा सात फिट लामो अजिङ्गर फेला परेको हो । गाईवस्तु चराउन गएका गोठालाले अजिङ्गर भेटाएका हुन् । उनले देखेको सूचना पाएलगत्तै खोलामा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलील
६ वर्ष अगाडि · न्यूज हाईलाईट












