न्यूज हाईलाईटरौतहट बमकाण्ड : आलमसहित १० जनालाई जन्मकैद माग
न्यूज ब्यूरो, रौतहट । रौतहटको राजपुरमा बम विस्फोट गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित १० जनालाई जन्मकैदको रायसल्लाहसहित रौतहट प्रहरीले सरकारी वकिल कार्यालय रौतहटलाई शुक्रबार प्रतिवेदन बुझाएको छ । एघार जना प्रतिवादीमध्ये १० जनालाई जन्मकैद र एक जनाल
६ वर्ष अगाडि · न्यूज हाईलाईट












