देश कालशंकास्पद भनिएको बोरामा आलू र तराजू
न्यूज ब्यूरो, जनकपुरधाम । हिजोदेखि नै धनुषाको महेन्द्रनगरमा राखिएको बेबारिसे बोरामा आलू र तराजू फेला परेको छ । हिजोदेखि नै बेबारिसे अवस्थामा बोरा देखिएपछि शंकास्पद भनिएको तथा बोरामा विस्फोटक पदार्थ हुन सक्ने अनुमान गरिएपनि त्यसमा आलू र तराजू भेटाएको छ । दिउँसो धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज
६ वर्ष अगाडि · देश काल












