स्वास्थ्य ब्यूरोरुपा र धीरेन्द्रलाई दोहा कतारमा सम्मान
न्यूज ब्यूरो, दोहा । रेडियो कार्यक्रम सँचालक एवम् साहित्यकार धीरेन्द्र प्रेमर्शी र उनकी श्रीमति रुपा झालाई दोहा कत्तारमा सम्मान गरिएको छ । हेल्प मधेशी दोहा कतारको आयोजनामा एक समारोहबीच दुवै जनालाई सम्मान गरिएको हो । हेल्पमधेशी दोहा कतार र साँझक चौपाडी दोहा कतारको सँयुक्त आयोजनामा गत शुक्राबार दुवै ज
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो












