प्रमुख समाचारमेयर दासको अडानले दलितवस्ती तत्कालै जोगियो
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाढीमा रहेको दलितवस्तीमा डोजर चलाउन पुगेका प्रशासनलाई नगर प्रमुख बेचन दासले रोकेपछि वस्ती जोगिएको छ । यद्यपी, त्यो वस्ती तत्कालैको लागि मात्र जोगिएको बताइएको छ । त्यहाँ स्थित रहेको ऐलानी (सार्वजनिक) जग्गामा विगत ४० वर्ष बढीदेखि बसोबास गर्दै
६ वर्ष अगाडि · प्रमुख समाचार












