रोग - उपायस्वास्थ्यमा गरिबको पनि सहज पहुँच हुनुपर्छ : डा.घिमिरे
न्यूज ब्यूरो, जनकपुरधाम । युवा अभियनता एवं चिकित्सक डा. देवराज घिमिरेले निःशूल्क स्वास्थ्य शिविर मानव धर्म रहेको बताउनुभएको छ । गरिब, निमुखा र विपन्न समुदायको पहुँच स्वास्थ्य क्षेत्रसम्म पनि पूर्ण रुपमा नभएको भन्दै निःशूल्क शिविरको माध्यमबाट सेवा प्रवाह गर्ने अभियानमा लागेको बताउनुभयो । सोही क्रममा
६ वर्ष अगाडि · रोग - उपाय











