प्रमुख समाचारमृत्यूको मुखबाट बचेका उमेश १४ वर्षपछि आउँदा सिँगो गाउँ नै रोएपछि...
न्यूज ब्यूरो, जनकपुरधाम । साउदी अरेबियाबाट मृत्यूको मुखबाट बचेर आफ्नो घर आएपछि उमेश आफ्ना वृद्ध आमावुवासँग भेटेका छन् । स्वदेश फर्किएपछि पनि झण्डै एक सातापछि मात्र आफ्ना परिवारलाई भेट गर्न पाएको छ । विगत १४ वर्षदेखि साउदीको जुबेल जेलमा रहदै आएको तथा फाँसीको सजाय समेत सुनेर बसेका उमेश आज आफ्नो परिवार
६ वर्ष अगाडि · प्रमुख समाचार












