क्राईम ब्यूरोप्रेमीकाको दाजुद्धारा प्रेमीको हत्या !
न्यूज ब्यूरो, रौतहट । रौतहटको दक्षिणी भेगमा एक युवकको हत्या भएको छ । हत्यामा ती युवककै प्रेमिकाका दाजुहरु संलग्न रहेको आरोपमा प्रहरीले उनीहरु दुवै जनालाई पक्राउ गरेको छ । भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका–८ मन्सरीका २० वर्षीय महमद एहतेसामुल हकको उनकै प्रेमिकाको तीन जना दाजु मिलेर हत्या भएको प्र
६ वर्ष अगाडि · क्राईम ब्यूरो












