जनकपुरः ढुँगा प्रहार गरी एक जनाको हत्या !
न्यूज ब्यूरो, जनकपुरधाम । तराई–मधेशमा होली मनाइरहँदा धनुषामा एक जनाको हत्या गरिएको खवर प्राप्त भएको छ । प्रदेश नं. २ को धनुषा जिल्लाको शहिदनग नगरपालिका वडा नं. ३ यदुकूहामा एक पुरुषको हत्या भएको ईलाका प्रहरी कार्यालय यदूकूहाले जनाएको छ । यदुकूहा बजार नकिजै जनता एकाई प्राविधिक माध्यमिक विद्यालय (स्कूल
६ वर्ष अगाडि · प्रमुख समाचार












