देश कालकोरोना त्रास : श्रम स्वीकृति अनिश्चितकालका लागि रोकियो
न्यूज ब्यूरो, काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टि्फिकेट नदिने निर्णय सरकारले गरेको छ । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई
६ वर्ष अगाडि · देश काल










