ब्यूरो अपरेशनसरकारले किन्न लागेको सुरक्षा सामाग्रीमा भ्रष्टाचारको आशंका
न्यूज ब्यूरो, काठमाडौं । सरकारले कोरोना उपचारमा संलग्न हुने चिकित्सकका लागि चीनबाट खरिद गर्न लागेको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायतका सामग्रीमा ठूलो भ्रष्टाचार हुन लागेको आशंका गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीपीई, पञ्जा, मास्कलगायतका वस्तुहरू एक अर्ब ५० करोड रुपैयाँमा खरिद गर
६ वर्ष अगाडि · ब्यूरो अपरेशन












