अन्तराष्ट्रियकोरोना वितण्डा : स्पेनमा एकैदिनमा ८४९ जनाको मृत्यु
न्यूज ब्यूरो, एजेन्सी । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का कारण ८४९ जनाको मृत्यु भएको छ । यो कोरोना भाइरसबाट स्पेनमा एकैदिनमा अहिलेसम्मकै धेरै मानिसले ज्यान गुमाएका हुन् । यससँगै मुलुकभर ज्यान गुमाउने मानिसको संख्या ८ हजार १८९ पुगेको छ । स्पेनका विदेशमन्त्रीले बिस्तारै कोरोना भाइरस
६ वर्ष अगाडि · अन्तराष्ट्रिय












