प्रमुख समाचारसिरहामा राहत वितरण विषयमा दोहोरो झडप, ८ घाइते, २ रिफर
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा राहत वितरणको विषयलाई लिएर दुई पक्षबीच दोहोरो झडप भएको छ । मिर्चैया नगरपालिका २ मल्हनियाँस्थित सोमबार बेलुकी नगरपालिकाका मेयर श्रवण कुमार यादव र एक अर्को पक्षबीच झडप भएको हो । झडपमा एक वडाध्यसहित आठ जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर रहेका अर्का
६ वर्ष अगाडि · प्रमुख समाचार












