देश कालसिरहामा लकडाउन उल्लंघन गर्ने २८ सवारी नियन्त्रणमा
न्यूज ब्यूरो, सिरहा । सरकारले कोरोना भाइरसका कारण देश नै लकडाउन गरेको बेला सिरहा प्रहरीले एम्बुलेन्ससहित २८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । लकडाउन अवज्ञा गरेको भन्दै प्रहरीले मंगलबार मोटरसाइकल २५ वटा, एम्बुलेन्स १, ट्रयाक्टर १ र ट्रक १ गरी जम्मा २८ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी
६ वर्ष अगाडि · देश काल












