अन्तराष्ट्रियलकडाउन हतार गरेर नहटाइयोस्, थप घातक हुनसक्छ : डब्ल्यूएचओ
न्यूज ब्यूरो, एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि संसारभरी चलिरहेको लकडाउन हतार गरेर नहटाउन सुझाव दिएको छ । लकडाउनलाई यदि हतार गरेर हटाइयो भने मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने चेतावनी डब्ल्यूएचओले दिएको हो । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्र
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











