ब्यूरो अपरेशनप्रदेश २ः सोनवर्षा नाका क्षेत्रमा सुरक्षा व्यवस्था कडा
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको कानपुर आलु गोदाममा काम गर्ने केही नेपाली मजदूर त्यहाँको सोनवर्षा बजार आइपुगेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ उनीहरुले लुकीछिपी नेपाल प्रवेश गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा गरी निगरानी बढाइएको प्रदेश नं २ सामाजिक विकास मन्त्र
६ वर्ष अगाडि · ब्यूरो अपरेशन












