प्रमुख समाचारजनकपुरः RDT रिपोर्ट पोजिटिभ देखिएका एक व्यक्तिको PCR नेगेटिभ
न्यूज ब्यूरो, जनकपुरधाम । आज प्रदेश नं. २ को धनुषा जिल्लाको एक पालिकाको क्वारेन्टाईनमा देखिएको आरडिटी रिपोर्ट पोजिटिभमा पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ । भारतबाट आएकोमा १४ दिनपछि गरिएको आरडिटी परीक्षणपछि क्वारेन्टाईनमै पोजिटिभ देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर चेकअपको लागि ल्याइएको थ
६ वर्ष अगाडि · प्रमुख समाचार











