स्वास्थ्य ब्यूरोधनुषाधाममा १२ जनाकै आरडिटी निगेटिभ, सहायक सिडिओद्धारा अनुगमन
न्यूज ब्यूरो, धनुषा । धनुषाधाम नगरपालिकामा शंकास्पद १२ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) किट मार्फत् परीक्षण गरिएको छ । धनुष मावि धनुषाधाममा सञ्चालित क्वारेन्टाइनमा रहेका ६ जना र होम क्वारेन्टाइन बसेका ६ जना गरी १२ जनाको आरडिटी टेस्ट गरिएको हो । उनीहरु सबैको रिपोर्ट निगेटिभ आएको छ । क्वारेन्
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











