प्रमुख समाचारनेपालमा थप ११ जना सँक्रमित थपिए, सँख्या ४२ पुग्यो
न्यूज ब्यूरो, जनकपुरधाम । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुर जिल्ला त्रियुगा नगरपालिका स्थित भुल्केमा शंकास्पदको परिक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ हुँदा नेपालमा कुल सँक्रमित सँख्या ४२ पुगेको हो । उनीहरुको बिराटनगर स्थित कोशी अस्पतालमा उ
६ वर्ष अगाडि · प्रमुख समाचार










