गाउँ / समाजगरिबलाई छाडेर आफ्नो पार्टीका व्यक्तिलाई मात्र राहत दिएपछि बबाल !
न्यूज ब्यूरो, जनकपुरधाम । गरिब र विपन्नलाई बायकट गरी आफ्नो मान्छेहरुलाई मात्र राहत दिएपछि सिरहामा बबाल भएको छ । सिरहाको सुखिपुर नगरपालिका वडा नं. ३ ले राहत वितरणको क्रममा मापदरण्डमा परेका व्यक्ति र परिवारलाई छाडेर आसेपासे तथा पार्टीगत हिसाबले धनी वर्गीयलाई पनि राहत दिएपछि युवाहरुले बबाल मच्चाएका हुन
६ वर्ष अगाडि · गाउँ / समाज












