अन्तराष्ट्रियभारतमा सुतिरहेका मजदुरमाथि रेल चल्यो, १६ को मृत्यु
न्यूज ब्यूरो, भारत । भारतको महाराष्ट्रको औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार, आफ्नो घर हिँडेका मजदुरहरु राति रेलको लिगमा सुतिरहेका थिए । बिहान स्थानीय समयअनुसार साढे पाँच बजे यो दुर्घटना भएको बताइएको छ । भारतीय प्रधानमन्त्री
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











