देश कालप्रादेशिक अस्पताल जनकपुरको सबै सेवा पुनः सुचारु
न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको सम्पूर्ण सेवा सञ्चालनमा आएको छ । कोरोनाका संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन घोषणा गरेको भोलि पल्ट अर्थात चैत १२ गतेदेखि प्रादेशिक अस्पतालको इमरजेन्सी सेवा बाहेक सबै सेवा बन्द भएको थियो । अन्य सेवा बन्द हुँदा सेवाग्रहीलाई समस्य भएपछि पुनः सञ्
६ वर्ष अगाडि · देश काल












