प्रदेश २ः काँग्रेस र नेकपाबीच भिडन्त, कैयौं घाईते !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सर्लाही जिल्लामा आज नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुबीच झडप भएको छ । सर्लाहीको धनकौल गाउँपालिकामा आज (आईतबार) बेलुकी नेकपा र काँग्रेस कार्यकर्ता बीच झड्प भएको हो । सो क्रममा छर्रा गोली चल्दा कयौं घाईते भएको जिल्ला प्रहरी कार
६ वर्ष अगाडि · प्रमुख समाचार











