क्राईम ब्यूरो३ लाख ५५ हजार नेपाली रुपैयाँ सहित दुई जना पक्राउ
न्यूज ब्यूरो, वीरगँज । सशस्त्र प्रहरीबल बोर्डर आउट पोस्ट भिस्वा बंजारीले पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड ३ बुढगाई बाट ३ लाख ५५ हजार नेपाली रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । मोटरसाइकलमा सवार दुई जना लाई सो रकम सहित पक्राउ गरेको हो। भारतको सिकटा बजार बाट आलुको झोला लुकाई छिपाई नेपाल
६ वर्ष अगाडि · क्राईम ब्यूरो










